कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल भिडन्त चलिरहेको छ।
रियो दि जेनेरियो रंगशालामा पौने ६ बजेदेखि खेल सुरु भएको हो। खेलको पहिलो हाफ सकिएको छ। जसमा एक गोल गर्दै अर्जेन्टिनाले अग्रता बनाएको छ।
ब्राजिल पेरुलाई हराएर फाइनल पुगेको हो भने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको थियो।





























प्रतिक्रिया