प्रहरीद्वारा सिंहदरबारबाट १६ नागरिक अभियन्ता पक्राउ

प्रहरीद्वारा सिंहदरबारबाट १६ नागरिक अभियन्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले १६ जना बृहत नागरिक अभियन्तालाई सिंहदरबार गेट अगाडिबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापालगायत छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै उनीहरू आन्दोलित भएका छन्।

प्रतिष्ठानको बचाउका निम्ति आन्दोलित उनीहरूलाई पक्राउपछि महेन्द्र पुलिस क्लबमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Logo