राष्ट्रपतिद्वारा साउन ३ गतेका लागि संसदका दुवै सदनको बैठक आव्हान

राष्ट्रपतिद्वारा साउन ३ गतेका लागि संसदका दुवै सदनको बैठक आव्हान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गतेका लागि संसदका दुवै सदनको बैठक आव्हान गरेकी छिन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को आजको सिफारिसमा साउन ३ गते आइतबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा सङ्‍घीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले यसको जानकारी दिएका हुन्।

Logo