ब्राउनसुगरसहित युवक पक्राउ

ब्राउनसुगरसहित युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

झापा प्रहरीले एक जना युवकलाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २२ वर्षीय चन्दन रजक रहेका छन्। उनी जिल्लाकै विर्तामोड नगरपालिका–३ का हुन्।

सीमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले मे ९ प २०८० नम्बर को मोटरसाइकललाई चेक गर्ने क्रममा बिहीबार ब्राउनसुगर फेला परेपछि रजकलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले रजकको साथबाट १२ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए।

Skip This
Skip This
Logo