गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा चारवटा अध्यादेश छलफलका लागि पेश गरेका छन्।
सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीक्ष्वेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश–२०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश–२०७८ र नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश–२०७८ मन्त्री खाणले सदनमा पेश गरे।
यी अध्यादेशहरूमाथि संसदमा छलफल हुनेछ।































प्रतिक्रिया