महन्थ ठाकुरले भने, ‘हामी प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौं’

महन्थ ठाकुरले भने, ‘हामी प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौं’

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।  

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ठाकुरले संविधानमा संशोधन गर्ने प्रयासमा सरकार लाग्नु पर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई विश्वासको मत दिने बताए।

ठाकुरले पूर्वप्रधानमन्त्री केपी ओलीलाई पनि धन्यवाद दिएका छन्।

Skip This
Skip This
Logo