ओली पक्षका ४ सांसदसहित देउवालाई विश्वासको मत प्राप्त

ओली पक्षका ४ सांसदसहित देउवालाई विश्वासको मत प्राप्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । उनलाई आवश्यक १३६ मतभन्दा बढी मत पाएका हुन् । 

उनले केपी ओली पक्षका ४ सांसदकाे मतसहित १६५ मत ल्याएका हुन् । ओली पक्षका ४ जना सांसदहरू प्रेम आले, किसान श्रेष्ठ, गोपाल बम र धनबहादुर बुढाले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका हुन् ।

देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त  भएका प्रधानमन्त्री हुन् । देउवा पाँचौ पटक  प्रधानमन्त्री बनेका हुन्।

 

Skip This
Skip This
Logo