चार सयले बढ्यो सुनको मूल्य

चार सयले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा  मंगलबार सुनको मूल्य बढेकाे छ । आज ४०० रुपैयाँ बढेर तोलाको ९३ हजार २०० रुपैयाँ कायम भएकाे छ । सोमबार सुन ९२ हजार ८ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

Skip This
Skip This
Logo