अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा

अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन्। 

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन्। अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन्। 

पार्किन्सन रोगका कारण लामो समयदेखि उनी अस्वस्थ छिन्। 

Logo