पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो भन्छन्-जीवनकै उत्कृष्ट अनुभव सधैं अविस्मरणीय छ

पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो भन्छन्-जीवनकै उत्कृष्ट अनुभव सधैं अविस्मरणीय छ

केन्द्रबिन्दु
0
Shares

विश्वको पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटोले सन् २००१ मा अन्तरिक्ष यात्रा गरेका थिए। टिटो एक व्यवसायी हुन्। 

टिटोले सन् २००१ मा रुसी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका लागि उडान गर्न २० मिलियन डलर भुक्तानी गरेका थिए। 

उनी आठ दिनका लागि यात्रामा गएका थिए। उनी २० वर्षपछि उक्त यात्रा सम्झिँदै भन्छन्– यो मेरो जीवनकै सबैभन्दा उत्कृष्ट अनुभव हो।

सर रिचर्ड ब्रान्सन यस वर्ष ११ जुलाईमा अन्तरिक्ष यात्रामा उडेका थिए। जेफ बेजोसल अन्तरिक्ष यात्राको महत्वाकांक्षी योजना बनाएका छन्।

Skip This
Skip This
Logo