कोरोना भाइरसको दोस्रो लहरसँगै नेपाल प्रहरी अस्पतालले संक्रमितका लागि थुप्रै प्रभावकारी काम गर्यो। यस अस्पतालले आएजति सबै कोभिड संक्रमितहरूको निःशुल्क उपचार गर्नुका साथै अक्सिजनको व्यवस्था पनि उत्तिकै गरेको थियो।
त्यो कसरी सम्वभ भयो त ? यस्तै अब, कोरोनाको तेस्रो लहरका बारेमा बहस चलिरहँदा नेपाल पुलिस अस्पतालको कस्तो तयारी गरिरहेको छ? आम जनतामाझ नेपाल प्रहरी अस्पतालको भूमिका कस्तो रहेको छ? जस्ता विषयहरु सबैको चासो हुन सक्छन्।
आज हामीले यस्तै विषयमा रहेर डा.आशा सिंहसँग कुराकानी गरेका छौं। डा. आशा सिंह सुरक्षा क्षेत्रसँग जोडिएको स्वास्थ्य क्षेत्र अर्थात् नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर तथा एआइजीपी हुन्। डा. सिंहसँग केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले गरेको कुराकानी हेरौं यो भिडियोमाः































प्रतिक्रिया