एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक साउन २५ गते

एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक साउन २५ गते

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) स्थायी कमिटी बैठक साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ।
 
पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए।रासस

Skip This
Skip This
Logo