एक वर्षमा १९३ प्रहरी बर्खास्त

एक वर्षमा १९३ प्रहरी बर्खास्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक वर्षमा एक हजार ९८२ जना प्रहरी कारबाहीमा परेका छन् ।

भ्रष्टाचार तथा आपराधिक गतिविधिमा संलग्नता पुष्टि भएका २७ प्रहरीलाई सेवाबाट बर्खास्त र एक सय ६६ जनालाई नोकरीबाट हटाइएको छ ।

एक वर्षमा एक हजार एक सय पाँच प्रहरीलाई कारबाहीस्वरुप नसियत दिइएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । 

Skip This
Skip This
Logo