प्रि–सिजनको मैत्रीप"र्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब एसी मिलानले बराबरी खेलेका छन् ।
अष्ट्रियामा आइतबारराति भएको खेलमा ग्यारेथ बेल पेनाल्टीमा चुक्दा रियल र मिलानले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएकाे हाे ।































प्रतिक्रिया