दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना

दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौं उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

महाशाखाका अनुसार आज बागमती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ ।  । 

यस्तै, आजराति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

 

Logo