कांग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता शुल्क ३० हजार

कांग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता शुल्क ३० हजार

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचन निर्देशिका पेस भएको छ।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको निर्देशिकामा उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरेको छ। सभापति पदमा उम्मेदवारी दर्ता शुल्क ३० हजार प्रस्ताव गरिएको छ।

उपसभापति र महामन्त्री पदमा उम्मेदवारी दर्ता शुल्क समान २५ हजार र सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गर्न २० हजार शुल्क प्रस्ताव छ। 

केन्द्रीय सदस्यका लागि १० हजार प्रस्ताव छ।

केन्द्रीय समिति बैठकले महामन्त्री खड्काले पेस गरेको उम्मेदवारी शुल्कसहितको निर्देशिका छलफल गरेर पारित गर्नेछ।

Skip This
Skip This
Logo