प्रतिनिधि सभाकाे अर्काे बैठक साउन ३२ गते बस्ने

प्रतिनिधि सभाकाे अर्काे बैठक साउन ३२ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबल गरिएको छ। 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेका हुन्।  

प्रतिनिधि सभाको अर्को बैठक साउन ३२ गते दिउँसो १ बजे बस्नेछ।

Skip This
Skip This
Logo