पिएसजीकाे सानदार जीत : मेस्सीले खेल्न पाएनन्

पिएसजीकाे सानदार जीत : मेस्सीले खेल्न पाएनन्

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वानकाे दोस्राे खेलमा पिएसजीले जीत दर्ता गरेकाे छ । पहिलो खेलमा ट्रोएसमाथि २–१ को जित दर्ता गरेको थियो । 

गएराति सम्पन्न लिग वानको आफ्नो पहिलो खेलमा पिएसजीले स्ट्रासबर्गलाई ४-२ गोल अन्तरले हराउँदै  गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो।

पिएसजीको जीतमा माउरो इकार्डी, किलियन एम्बाप्पे, जुलियन ड्राक्सलर र पाब्लो सर्बियाले एक एक गोल गरेका थिए।

त्यस्तै स्ट्रासबर्गका लागि केभिन गामेरियो र लुडोभिक अजोरक्यूले एक एक गोल गरेका थिए। 

पिएसजीले अब अर्को खेल अगस्त २१ मा ब्रेस्टविरुद्ध खेल्ने छ। केही दिन अघि पिएसजीमा गएका लियोनेल मेस्सीले भने खेल्न पाएनन् ।

Skip This
Skip This
Logo