मन्त्रिपरिषदको बैठकले वाग्मती प्रदेशको प्रमुखमा यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रदेशको प्रमुखमा सिफरिश शर्मा नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव थिए । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई हटाएर शर्मालाई सिफारिस गरिएको हो ।































प्रतिक्रिया