भारतमा काेराेनाका सक्रिय संक्रमित ६ महिनायताकै कम

भारतमा काेराेनाका सक्रिय संक्रमित ६ महिनायताकै कम

केन्द्रबिन्दु
0
Shares

भारतमा तेस्रो लहरको कोभिड १९ संक्रमितले मर्नेको संख्या बढ्दो छ।

पछिल्लो २४ घण्टामा ३७५ जना संक्रमितको ज्यान गएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले जनाएको छ ।

३४ हजार ४५७ संक्रमित थपिएका छन् ।

तथ्यांकअनुसार भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६१ हजार ३४० छ । जो पछिल्लो १५१ दिनमा सबैभन्दा कम हो ।न्युज कारखानाबाट

Skip This
Skip This
Logo