बढ्यो सुन चाँदीको मूल्य, कति छ आज ?

बढ्यो सुन चाँदीको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज आइतबार सुनको भाउ बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

Skip This
Skip This
Logo