दल दर्तापछि माधव नेपाल नेतृत्वकाे एकीकृत समाजवादी पहिलाे पत्रकार सम्मेलन गर्दै

दल दर्तापछि माधव नेपाल नेतृत्वकाे एकीकृत समाजवादी पहिलाे पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्।

बुधवार सनाखतसहित दल दर्ता भएपछि नेता नेपालले दिउँसो २ बजे केन्द्रीय नेताहरुको उपस्थितिमा बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन्।

यता नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले दल छोडेका नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ।न्युज कारखानाबाट

Logo