नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलको पहिलो हाफमा नेपाल र भारत दुवै टिमबाट गोल हुन सकेन।
यसअघि बिहीबार यि दुई टिमबीचको खेल १–१ को बराबरीमा सकिएको थियो।

प्रतिक्रिया