पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले अर्को हप्तादेखि काबुलको उडान भर्ने

पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले अर्को हप्तादेखि काबुलको उडान भर्ने

केन्द्रबिन्दु
0
Shares

पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यवसायिक उडान गर्ने भएको छ।  

उक्त एयरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान हुनेछ। प्रवक्ता अब्दुल्लाह अफिज खानका अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ।   

विमान (ए ३२०) ले सेप्टेम्बर १३ मा इस्लामावाददेखि काबुलको उडान गर्नेछ।

Skip This
Skip This
Logo