कोरोनाबाट थप २ जनाको मृत्यु

कोरोनाबाट थप २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।

बिहीबार दुईजना कोरोना संक्रमितको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।

Logo