आईसीसी विश्वकप क्रिकेट लिग–२: नेपालको ५० रन पूरा

आईसीसी विश्वकप क्रिकेट लिग–२: नेपालको ५० रन पूरा

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा अहिले नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा ओमानविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ। 

ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ५० रन पूरा गरेको छ। नेपालले १० ओभरको खेल सकिँदा १ विकेट गुमाएर ५५ रन जोडेको छ।

नेपालले पहिलो विकेटको रुपमा ओपनर ओपनर कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको हो । उनी बिलाल खानको बलमा आउट भए। 

Skip This
Skip This
Logo