नेकपा (एस) सुदूरपश्चिमको नेता सोडारी चयन

नेकपा (एस) सुदूरपश्चिमको नेता सोडारी चयन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ।

सांसद दुर्गा विकका अनुसार आज बसेको दलको बैठकले दीर्घ सोडारीलाई दलको नेताको रूपमा चयन गरेको हो।  उनी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री पनि हुन्।

दलको बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ।

त्यहाँ नेकपाका १४ जना सांसद छन्। यो दल सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो दल हो। 

Skip This
Skip This
Logo