सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज एक सयले घटेको हो।

आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो।

आज छापावाला सुनको प्रतितोला ८८ हजार ९०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार ४५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार १५५ रुपैंयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo