सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज दुई सयले घटेको हो।

आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो।

आज छापावाला सुनको प्रतितोला ८८ हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज ३५ रुपैंयाँले घट्दै एक हजार १२० रुपैंयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo