काठमाडौंमा बिहीबारदेखि अनाश्यक भीडभाड, मेला र महोत्सव गर्न रोक

काठमाडौंमा बिहीबारदेखि अनाश्यक भीडभाड, मेला र महोत्सव गर्न रोक

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज राति १२ बजेदेखि लागू हुने गरी काठमाडौंमा अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न नदिने भएको छ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा  घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि नगर्न नगराउने आदेश दिएको छ।

कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ।

Skip This
Skip This
Logo