माधव नेपाल अस्पतालबाट डिस्चार्ज, केही दिन घरमै आराम गर्ने

माधव नेपाल अस्पतालबाट डिस्चार्ज, केही दिन घरमै आराम गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि गत असोज १३ गते बेलुकी  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका उनी आज घर फिर्किएका हुन्। 

स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने नेपालको निजी सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo