जापानको नयाँ प्रधानमन्त्रीमा किशिदा

जापानको नयाँ प्रधानमन्त्रीमा किशिदा

केन्द्रबिन्दु
0
Shares

जापानको १०० औँ प्रधानमन्त्रीका रूपमा सत्तारुढ दल लिवरल डेमोक्रेटिक दल (एलडीपी)का अध्यक्ष  फुमिओ किशिदा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

किशिदा बुधवार सम्पन्न सत्ताधारी एलडिपीको अध्यक्षमा विजयी भएका थिए  । उनी सोमबार बोलाइएको तल्लो  सदनको विशेष अधिवेशनमा आधिकारिक रूपमा जापानको प्रधानमन्त्री बनेका हुन् । 

पार्टी अध्यक्ष नै प्रधानमन्त्री बन्ने नियमानुसार उनी प्रधानमन्त्री बनेका हुन् ।

Logo