पाँच सयले बढ्यो सुनको मूल्य, कति छ आज?

पाँच सयले बढ्यो सुनको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज पाँचसयले बढेकाे हाे।

सुन आइतबार दुई सयले बढेको थियो भने सोमबार स्थिर थियो।

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो। यस्तै बिहीबार दुई सयले घटेको थियो। शुक्रबार ९ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ३०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ८५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार १६० रुपैंयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo