पाेखरामा दशैंका लागि दुई रुपैंयाँमै चिया !

पाेखरामा दशैंका लागि दुई रुपैंयाँमै चिया !

केन्द्रबिन्दु
0
Shares

पोखराको बगरमा सञ्चालित चियादानी पसलले दशैंका लागि सस्ताेमा चिया बेच्न थालेकाे छ।

साे पसलले आफ्ना ग्राहकलाई लक्षित गरि दशैंमा दुई रुपैंयाँमा चिया दिन थालेकाे हाे। तर चियाका लागि भने दुई रुपैंयाँकाे नोट नै चाहिने पसलले जनाएकाे छ।

सिक्कालाई भने मान्यता नदिने जनाइएकाे छ। चिया बेच्नका लागि ल्याइएको याे अफरमा ग्राहककाे रूची देखिए पनि दुई रुपैंयाँकाे नाेट पाउन भने मुस्किल देखिएकाे छ। तस्वीरः रासस

Skip This
Skip This
Logo