पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा दश व्यक्तिको मृत्यु भएको छ।
सर्वसाधारण चढेकाे एक भ्यान गहिराईमा खस्दा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं व्यक्ति घाइते भएका हुन् ।
दर्जनौंको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन।





























प्रतिक्रिया