योगगुरू रामदेव ३ मंसिरमा काठमाडौं आउँदै

योगगुरू रामदेव ३ मंसिरमा काठमाडौं आउँदै

केन्द्रबिन्दु
0
Shares

भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन्। पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो।

रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ।

Logo