नेपालमै युरोपियन डिग्री हासिल गर्नः आइएसटी कलेज (भिडियो)

नेपालमै युरोपियन डिग्री हासिल गर्नः आइएसटी कलेज (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

के तपाई नेपालमै बसेर युरोपियन डिग्री हासिल गर्न चाहनु हुन्छ ? यदि त्यसो हो भने काठमाडौंको ज्ञानेश्वरमा रहेको ‘आइएसटी’ अर्थात इन्टरनेशनल स्कूल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज तपाईका लागि सही गन्तब्य हुन सक्छ ।

साल्ज बर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स् अस्ट्रीयाको सम्बन्धनमा सञ्चालित यस कलेजले न्यून मूल्यमा युरोपियन डिग्री उपलब्ध गराईरहेको छ ।

नेपालमा नै उत्कृष्ट हस्पिटालिटी एजुकेशन उपलब्ध गराउने उद्देश्यसहित सन् २००४ मा स्थापित यस कलेजले आफूलाई अब्बल कलेजको रुपमा स्थापित गरिसकेको छ । टुरिजम र होटल म्यानेजमेन्ट शिक्षा क्षेत्रमा उदाहरणिय र अनुकरणिय बन्न सफल यस कलेजमा प्लस टु र ब्याचलर लेभलको अध्ययन अध्यापन भइरहेको छ । टुरिजम र होटल म्यानेजमेन्ट क्षेत्रमा ब्राण्डेड बन्न सफल यस कलेजबाट ५ हजार भन्दा बढी विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरिसकेका छन् । बाँकी हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo