यस बाल दिवसको अवसरमा, IMS Little Smiles ले प्रिमियम बेबी ब्रान्ड र अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूमा उत्कृष्ट डिल, छुट र अफरहरू प्रदान गर्दैछ।
IMS Little Smiles ले आफ्ना ग्राहकहरूलाई Crane, Dr. Brown's, bbluv, Dreambaby र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रिमियम बेबी ब्रान्डहरूमा ३०% सम्म छुट उपलब्ध गराउँदै छ। साथै, ग्राहकहरूलाई थप ५ प्रतिशत को पुन: खरिद छुट भौचर प्रदान गर्दैछ।
यो अभियानमा #littlesmilesmatter फोटो प्रतियोगिता पनि प्रस्तुत हुनेछ जहाँ तीन भाग्यशाली प्रतियोगीहरूले IMS Little Smiles बाट आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन्।
नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आइएमएस लिटिल स्माइल दरबारमार्ग स्थित दरबार मल र कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित छ। मल्टी ब्रान्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन्।
यो अफर मंसिर ३ देखि मंसिर ७ सम्म मान्य हुनेछ।





























प्रतिक्रिया