विवादपछि रुपन्देही प्रतिनिधि सभा ३ को कांग्रेस निर्वाचन अनिश्चितकालका लागि स्थगित

विवादपछि रुपन्देही प्रतिनिधि सभा ३ को कांग्रेस निर्वाचन अनिश्चितकालका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

विवादपछि नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर तीनको मतदान प्रक्रिया रोकिएको छ।

५० मत परिसकेपछि पौडेल पक्षले बहिष्कार गरेपछि मतदान प्रक्रिया रोकिएको हो।

देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ। प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताएका छन्।

Skip This
Skip This
Logo