काठमाडौं ।
गायिका इन्दिरा भट्टराई र भुवनप्रकाश बडूको आवाजमा रहेको नयाँ गीत “तिमी बिना” सार्वजनिक भएको छ।
यसमा गीतकार मनोजसिंह धामीको शब्द रहेको छ । गीतको भिडियोलाई इन्दिरा म्यूजिक एण्ड इन्टरटेन्मेनको युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् । संगीत संयोजन गायक भुवनप्रकाश बडूले गरेका छन् ।
विशुद्ध चोखो मायामा समर्पित यस गीतमा गायिका इन्दिरा भट्टराई र गायक भुवनप्रकाश बडूले अभिनय गरेका छन् । यस अघि दर्जनौं गीतहरुमा स्वर दिएकी गायिका भट्टराईको पछिल्लो गीतले पनि दर्शक, स्रोताको मन जित्ने विश्वास गरिएको छ । भिडियो :





























प्रतिक्रिया