नेकपा एमालेको आसन्न महाधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश सहसंयोजनक एवं पूर्वमन्त्री यामलाल कँडेलले सचिव पदमा उम्मेद्वारी दिने बताएका छन्।
यसकाे तयारी गर्दै उनले मत माग्न सुरू गरिसकेका छन्।
कर्णाली प्रदेशले कम्तिमा एक पदाधिकारी पाउनु पर्ने र यसकै लागि सचिवमा उम्मेद्वारी दिन लागेकाे उनले बताए ।
देशैभरका महाधिवेशन प्रतिनिधिले यस पटक कर्णालीलाई सहयोग गर्ने कँडेलकाे विश्वास छ।
कर्णालीबाट पदाधिकारीमा दाबी गर्ने उनी एकमात्र नेता हुन्।































प्रतिक्रिया