केपी ओलीले भने: मेरो हातमा सरकार नभए पनि यो सरकार नचाइरहन्छु

केपी ओलीले भने: मेरो हातमा सरकार नभए पनि यो सरकार नचाइरहन्छु

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री नभए पनि यो सरकारलाई आफैँले चलाइरहेको बताएका छन् । 

आफू प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको भन्दै आफूले चाहे कठपुतली जस्तै नचाइरहने बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर ओलीले सरकारलाई आफूले कठपुतलीजस्तै नचाइदिने र नचाइरहेको बताएका हुन् । 

उनले प्रधानमन्त्रीले चाहेर पनि राम्रो काम गर्न नसक्ने बताए । उनले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गरे । 

उनले हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत उद्घोष गरे । 

Skip This
Skip This
Logo