देश विकासका बाँकी काम आगामी निर्वाचनपछि हामी नै पूरा गर्छौं: ओली

देश विकासका बाँकी काम आगामी निर्वाचनपछि हामी नै पूरा गर्छौं: ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन्। 

आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पनि पूरा गर्ने बताएका हुन्।

१०औँ महाधिवेशनको उद्घाटन गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पनि बताए । 

यो क्रम निरन्तर प्रतिनिधि सभा सदस्य चयनसम्म जारी रहने बताए। 

Skip This
Skip This
Logo