प्रदेश १ः पूर्व मुख्यमन्त्री भीम आचार्यलाई कोरोना पोजेटिभ

प्रदेश १ः पूर्व मुख्यमन्त्री भीम आचार्यलाई कोरोना पोजेटिभ

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ। 

ज्वरो आएपछि चेकजाँच गर्दा आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको हो।

आचार्यलाई कोरोना देखिएपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन्। 

महाधिवेशनका बेला खटिनुपर्नेमा बिरामी परेपछि महाधिवेशन प्रतिनिधि चिन्तित बनेका हुन्।

Skip This
Skip This
Logo