घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने

घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत उम्मेदवारीको घोषणा गरेका छन् । 

उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौँ, सामूहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Logo