पाँच घण्टा ढिलो गरी एमालेको बन्द सत्र सुरू

पाँच घण्टा ढिलो गरी एमालेको बन्द सत्र सुरू

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ। चितवनको होटल सेभेन स्टारमा निर्धारित समयभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो। बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन्। 

केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन्। बन्द सत्रलाई विदेशबाट बोलाइएका अतिथीहरुले सम्बोधन गर्ने छन् भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यक्रम छ। 

अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ। 

Skip This
Skip This
Logo