देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो नि: गोकुल बास्कोटा

देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो नि: गोकुल बास्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता गोकुल बास्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय नहुने कुरै नभएको बताएका छन्।

उनले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहने भन्दै कार्यकर्तामाथि बुट बजारिने बताए । 

‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो। तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ। देशै एमालेमय भएको छ। ओलीमय छ। एमाले त ओलीमय भइहाल्यो नि,’ भीम रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बास्कोटाले भने ।

नेता बास्कोटाले एमालेलाई ठिक हुन्छ आफ्नो उम्मेदवारी त्यही हुने उनले बताए । ‘मेरो उम्मेदवार एमालेलाई जहाँ ठिक हुन्छ त्यहीँ। सर्वसम्मत एमालेले बनाउने, चुनाव भए कार्यकर्ताले बनाउने छन्,’ उनले भने।

Skip This
Skip This
Logo