उपाध्यक्षमा लालबाबु पण्डितकाे उम्मेदवारी

उपाध्यक्षमा लालबाबु पण्डितकाे उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् ।

Skip This
Skip This
Logo