एमालेकाे नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले के निर्णय गर्याे?

एमालेकाे नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले के निर्णय गर्याे?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ। एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो।

बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रीत बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन्।

केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए। सोही बैठकबाट पोलिटब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने ओलीले बताए।

Logo