आन्दोलनको उपलब्धि रक्षाका लागि संविधान संशोधन गर्नुपर्छ: उपेन्द्र यादव

आन्दोलनको उपलब्धि रक्षाका लागि संविधान संशोधन गर्नुपर्छ: उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्। 

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सफलताको शुभकामना दिँदै उनले संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नुपर्ने बताए। 

उनले अब जनताको माग सम्बोधन गर्न ढिलो गर्न नहुने बताए। 

Logo